काठमाडौं,कारोबारको तेस्रो दिन (मंगलबार) करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात ३७८ अंकले बढेर प्रतिशेयर ४ हजार १५८ रुपैयाँ पुगेको हो ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
प्रतिक्रिया