प्रि ओपनिङ्ग सेसनमा सामान्य अंकले घट्यो नेप्से, २९ कम्पनीको शेयरमूल्यमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो  दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.४८ अंकले घटेको छ । यससँगै नेप्से २६५२.२७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ४६ कम्पनीका ९ हजार ६५२ कित्ता शेयर ६८ लाख ६२ हजार १५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया