काठमाडौं- सोमवार समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर नेप्से मा सूचीकृत भएको छ ।
समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा मर्जर भएपछि कायम भएको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साथै मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर फुकुवा भएको छ ।
प्रतिक्रिया