सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं-कारोबारको दोस्रो (सोमबार) करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ  ।

सोमबार कम्पनीको शेयरमूल्य ९.७७ प्रतिशतले बढेर प्रतिशेयर ४३८ रुपैयाँ पुगेको हो ।

नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । 

कम्पनीको शेयरमूल्य ९.७७ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया