सोमबार विशाल बजार कम्पनीको शेयरमुल्य ६ हजार नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो (सोमबार)   विशाल बजार कम्पनीको शेयरमुल्य ६ हजार नाघेको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएसंगै कम्पनीको शेयरमुल्य ६ हजार १६८ रुपैंया पुगेको हो । 

सोमबार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ५६० अंकले बढेको छ ।

कम्पनीको शेयरमूल्यमा उच्च  बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया