महिला लघुवित्तको शेयर कारोबार सर्किट लेभमा, शेयरमुल्य ३७ सय नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो (सोमबार)  करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा  उच्च वृद्धि भएको छ । 

लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । 

सोमबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत अर्थात  ३४३ अंकले बढेर प्रतिशेयर ३ हजार ७८० रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया