आज ४.६३ प्रतिशतले बढेको चन्द्रागिरी हिल्सको शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा चन्द्रागिरी हिल्सको शेयरमुल्यको शेयरमुल्य ४.६३ प्रतिशतले बढेको छ । 

कम्पनीको शेयरमुल्य ८८ अंकले बढेर  २ हजार ६६ रुपैंया पुगेको छ । 

आइतबार कम्पनीको ४८ हजार ६५९ कित्ता शेयर कारोबार हुदाँ ९ करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया