काठमाडौं- आइतबार सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्सें) मा सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ३२ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २२ गते समपन्न साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया