दास्रो घण्टा : नेप्सेमा ३६.१९ अंकको वृद्धि, कारोबार रकम साढे ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)  कारोबारको दास्रो घण्टामा दोहोरो अंकले बढेको छ ।

कारोबार सुरु भएको २ घण्टामा नेप्से परिसुचक ३६.१९ अंकले बढेर २६४७.३० को बिन्दुमा पुगेको छ । 
 
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये  १ उपसमुह ओरालो लागेका छ।

एक बजेसम्म कारोबारमा आएका २१४ कम्पनीको ७० लाख २२ हजार ७४८ कित्ता शेयर ३७ हजार ४२५ पटक किन बेच हुदाँ ३ अर्ब २४ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया