काठमाडौं, अब पत्रकारहरुले परिचय पत्र नविकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन् ।
आइतबार सूचना तथा प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको बताएका हुँन ।
अब पत्रकारहरुले सूचना विभाग धाउनुनपर्ने उनको भनाई छ । उनले अनलाइन नविकरण पत्रकार तथा पत्रकारीता क्षेत्रकै ठूलो गेमचेन्जर प्रोजेक्ट रहेको मन्त्री गुरुङ्ले बताए ।
प्रतिक्रिया