काठमाडौं- कारोबारको पहिलो दिन आइतबार करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिशेयर ३ हजार ४३७ रुपैयाँ पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।
प्रतिक्रिया