काठमाडौं- युनाइटेड फाइनान्स लिमिटेडको शेयर कारोबार आज (आइतवार) देखि रोक्का भएको छ ।
कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता वैशाख १७ गते सम्पन्न भएको हो ।
प्रतिक्रिया