काठमाडौं - आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन गरिएको हो ।
बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ समायोजित शेयरमूल्य तोकेको छ ।
प्रतिक्रिया