प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा १६.७१ अंकको वृद्धि, ३९ कम्पनी कारोबारमा

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ । यससँगै नेप्से २६२७.८२ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ३९ कम्पनीका ९ हजार ३३२ कित्ता शेयर ६१ लख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया