प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य ज्वरो आएका घिमिरेको ज्वरो बढेपछि शुक्रबार कोरोना परिक्षण गरिएको थियो ।
नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत घिमिरेको उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया