निषेधाज्ञामा कडाइ, बैंक / वित्तमा एक चौथाइ कर्मचारी राखेर काम गर्न सिफारिस

४ बर्ष अगाडि

काठमाडौं– कोरोनाका कारण लागू गरिएको निषेधाज्ञामा कडा बनाउने निर्णय सँगै बैंक तथा वित्त संस्थामा एक चौथाई कर्मचारी राखेर का गर्न सीसीएमसीले सिफारिस गरेको छ ।

कोरोना भाइरसको जोखिम बढे सँगै निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय कोभिड संकट तथा व्यवस्थापन केन्द्रले गरेको छ । 

त्यस्तै भारत सँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीले सरकार समक्ष सिफारिस गरेको छ । सरकारले सिफारिस लागूगरे भारत सँगका १३ वटा नाका भने खुला हुने छन् 

४ बर्ष अगाडि

प्रतिक्रिया