५ विकेट गुमाउँदै पञ्जाबले बैंगलोरलाई दियो १८० रनको लक्ष्य

४ बर्ष अगाडि

इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज जारी रहेको खेलमा पञ्जाब किंग्स र  रोयल चैलेंजर्स बैंगलोर भिडिरहेका छन ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले बैंगलोरलाई १८० रनको लक्ष्य दिएको छ ।  पञ्जाबल २० ओभरको खेलमा ५ विकेट गुमाएको छ । 

केएल राहुलले आज सुरुवात बाट एकदम रामो प्रदर्शन गदैं नट आउटमा ५७ बलमा ९१ रन बनाएका छन । उनले आजको खेलमा ७ चौकार ५ छक्का हान्दै ९१ रन बनाएका हुन । 

यस्तै क्रिस गेलले पञ्जाबका लागि २४ बलमा ६ चौका र २ छक्का हान्दै ४६ रन बनाउन सफल भएका छन ।

यसैगरी,हरप्रीत ब्रेरले नट आउट हुदै १७ बलमा २५ रन बनाएका छन ।

४ बर्ष अगाडि

प्रतिक्रिया