कर्मचारीमा कोरोना संक्रमण भएपछि अनिश्चितकालको लागि सेवा  बन्द

५ बर्ष अगाडि

काठमाडौं- सूचना तथा प्रसारण विभागका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालको लागि सेवा  बन्द गरिएको छ। 

शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै विभागमै कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग निकट सम्पर्कमा रहेका अन्य कर्मचारीमासमेत मिल्दोजुल्दो लक्षण देखिएको सेवा स्थगित गरिएको जानकारी दिएको हो। 

५ बर्ष अगाडि

प्रतिक्रिया