बुटवल – एक महिना अघि ५ बर्षिया वालिका वलात्कारको आरोप लागेका एक जना ब्यक्तिलाई सोमवार पुर्वी नपलपरासी प्रहरीले पक्राउ गरेको छ । कावासोती–३ निवासी ५३ बर्षिय मोक्तान काईला भन्ने सोमबहादुर तामाङ्गलाई गौडाकोट नगरपालिकामा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असौज महिनमा तामाङ्गले ५ बर्षिया वालिकालाई बलात्कार गरी फरार रहेको जाहेरी परे प्रहरीले पक्राउ गरेको जनाईएको छ । पुर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार तामाङ्गलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईएको छ ।
प्रतिक्रिया