२८८ नमुना परीक्षण गर्दा १७५ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

वीरगञ्जमा एकैदिन  १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा  १७५ जनामा संक्रमण पुष्टि भएको हो ।  

 संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १र१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

१० वर्षदेखि ७२ वर्षका संक्रमितको सिटी भ्यालु १४.२ देखि ३५।२ रहेको अस्पतालले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया