अहिले देशभर आंशिक  बदली, लुम्बिनी /बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा

५ बर्ष अगाडि

काठमाडौं– अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आज दिउसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा  र तराईका एक÷दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन रचट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशका तराईका भू(भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया