नाडेप लघुवित्तले बोलायो साधारणसभा, कहिले बस्ने ?

४ बर्ष अगाडि

काठमाडौंनाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा बस्ने भएको छ ।

सभा आगामी जेठ ठ गते रानीवन पार्टी प्यालेस नागार्जुन काठमाडौंमा बस्ने कम्पनीले जनाएको छ । 

सभामा वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ । साथै सोही सभा बाट संस्थाको शेयर संरचना ७०ः३० लाई परिवर्तन गरि ५१ः४१ समेत गरिने छ ।

कोरोना महामारीको यो अवस्थालाई ध्यानमा राखी सभा भर्चुअल माध्यम बाट सञ्चालन गरिने छ ।

सभा सो दिन बिहान ११ बजे बाट सुरु हुने कम्पनीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया