काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली कैपिटल्स र कोलकाता नाइट राइडर्स बिच प्रतिस्पर्धा सुरु भएको छ । साँझ ७ः४५ बाट सुरु भएको खेलमा टस जितेर दिल्ली कैपिटल्सले वोलिङ रोजेको छ ।
कोलकाता नाइट राइडर्स ब्याटिङमा नितेश राणा र शुब्मन गिलले यो समाचार तयार पर्दासम्म २ ओभर ११ रन बनाएका छन ।
दिल्ली कैपिटल्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने कोलकाता नाइट पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया