काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) चन्द्रागिरी हिल्सको शेयरमुल्य १९ सयमा झरेको छ ।
आज कम्पनीको शेयरमुल्य १.३० प्रतिशतले अर्थात २५ अंकले घटेको हो । आज कम्पनीको शेयरमुल्य १ हजार ९४३ रुपैंयामा पुगेको छ ।
यस्तै, आज कम्पनीको १९ हजार १०४ कित्ता शेयर खरिद बिक्रि हुदाँ ३ करोड ६४ लाख ९४ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया