गुडविल फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार गुडविल फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ ।

फाइनान्सको  ६ लाख ७२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया