काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको २० प्रतिशत बोनस बापतको ३ लाख ८२ हजार २ सय ३३.६० कित्ता सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया