काठमाडौं- कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दास्रो घण्टासम्म आउँदा दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको २ घण्टा बित्दाँ परिसुचक १२.४५ अंकले उकालो लागेर २५९७.७३ को बिन्दुमा पुगेको हो । आज २५८५.२८ को बिन्दबाट सुरु भएको कारोबार ०.४८ प्रतिशतले बढेको हो ।
यस्तै, कारोबारमा आएका १३ उपसमुहमध्ये ३ उपसमुुह ओरालो लागेका छन भने बाँकी १० उपसमुह बढेका हुन ।
एक बजेसम्म कारोबारमा आएका २११ कम्पनीको ३२ लाख ८२ हजार ९६७ कित्ता शेयर १७ हजार ६४० पटक खरिद बिक्री हुदाँ १ अर्ब ४४ करोड २० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
७ हजार ६४० पटक खरिद बिक्री हुदाँ १ अर्ब ४४ करोड २० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया