काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको पहिलो घण्टामा सामान्य अंकले बढेको छ ।
एक घण्टाको अवधीमा नेप्से परिसुचक ५.७७ अंकले बढेर २५९१.०४ को बिन्दुमा पुगेको छ ।
सोही अवधी सम्म कारोबारमा आएका २०० कम्पनीको १३ लाख ६६ हजार ८०९ कित्ता शेयर ८ हजार २८९ पटक खरिद बिक्री हुदाँ ६२ करोड ७९ लाख रुपैैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया