महिला लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ३१ सय नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्स (नेप्से) मा महिला लघुवित्त संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केही समयमै लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

आज लघुवित्तको शेयरमुल्य २८४ अंकले बढेर ३ हजार १२५ रुपैंयामा पुगेको छ । आज लघुवित्तको शेयर कारोबार २ हजार ९७९ को बिन्दुबाट सुरु भएको थियो ।

यस्तै लघुवित्तको शेयर कारोबारका खरिद कर्ताको चाप उच्च रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया