काठमाडौं-कारोबारको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयर मुल्य ३६३ रुपैयाँ पुगेको हो ।
आज कम्पनीको शेयर कारोबार ३४० रुपैंयाबाट सुरु भएको थियो ।
कम्पनीको शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया