प्रि ओपनिङ्ग सेसन : १५.९३ अंकले बढ्यो नेप्से, १७ कम्पनीको शेयरमुल्यमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- आज साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक प्रि ओपनिङ्ग सेसनमा १५.९३ अंकले बढेको छ । यो संगै परिसुचक २६०१.२१ को बिन्दुमा पुगेको छ ।

प्रि ओपनिङ्ग सेसनमा आज २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

कारोबारमा आएका उक्त कम्पनीले ७ हजार ३०१ कित्ता शेयर ५१ पटक खरिद बिक्री हुदाँ ४५ लाख ८८ हजार रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया