डाक्टर केसी अस्पताल भर्ना

७ बर्ष अगाडि

 

प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । 

छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् । 

डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया