काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७ सय ७४ र १ सय २३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
प्रतिक्रिया