चितवनमा भोलि (बिहीबार)देखि निषेधाज्ञा जारी गरएको छ । कोरोना संक्रमण बढेपछी जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
चितवनमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै चितवनमा कुल संक्रमितको संख्या ५८५ पुगेको छ ।
प्रतिक्रिया