काठमाडौं, कारोबारको चौथो दिन नेपाल स्टक एक्सेन्स (नेप्से) मा महिला लघुवित्त संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केही समयमै लघुवित्तको शेयरमुल्य ९.९९ अंकले बढेको हो ।
आज लघुवित्तको शेयरमुल्य २५८ अंकले बढेर २ हजार ८४१ रुपैंयामा पुगेको छ । आज लघुवित्तको शेयर कारोबार २ हजार ६६ को बिन्दुबाट सुरु भएको थियो ।
यस्तै लघुवित्तको शेयर कारोबारका खरिद कर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया