प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

५ बर्ष अगाडि

पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालअस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । 

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित रहेकी सीताको स्वास्थ्यमा थप समस्या देखिएपछी अस्पताल भर्ना गरीएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पूरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया