प्रि-ओपन सेसन : ७.४८ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं - आज बुधबार साताको चौंथो कारोबारको दिन प्रि-ओपनिङ्ग सेसनमा नेप्से ७.४८ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६०६.५६ अंकमा पुगेको छ ।

मंगलबार ९२ अंकको उच्च बढोत्तरीपछि बुधबार पनि नेप्से बुलिस ट्रेण्डमा देखिएको हो । प्रि-ओपनिङ्ग सेसनमा आज ४७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया