कस्तो छ पूर्वराजा दम्पतीको अवस्था ?

५ बर्ष अगाडि

केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । 

कोरोना संक्रमण पश्चात उनीहरु गएको शनिबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । 

उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया