कोरोना खोप लगाएका  ३१ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

 भक्तपुरमा कोरोनाविरुद्धको खोप लगाइसकेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना संक्रमित भएका १ सय १८ जना मध्ये ३१ जनाले कोरोना खोप लगाएका रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो।

 भक्तपुरमा कोरोनाका ७ सय ७५ जना  सक्रिय संक्रमित रहेका छन् भने एक सय २९ जनाको मृत्यु भइसेकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया