मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- मंगलवार मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया