तेस्रो घण्टा : ६५ अंक बढ्यो नेप्से। कारोबार रकम साढे ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आउँदा ६५ अंकले बढेको छ ।

कारोबार सुरु भएको ३ घण्टामा परिसुचक २.५९ प्रतिशत बढेर २५७१.६१ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुह मध्ये सबै उपसमुह उकालो लागेका छन् ।

यस्तै, कारोबारमा आएका २१० कम्पनीको ७२ लाख ५१ हजार ६४५ कित्ता शेयर ४५ हजार ५९५ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५८ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया