कारोबारको दोस्रो घण्टा : नेप्सेमा हरियाली, कारोबार रकम साढे २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आउँदा हरियाली छाएको छ ।

एक बजेसम्म परिसुचक ४३.८६ अर्थात १.७५ प्रतिशतले बढेर २५५०.४८ को बिन्दुमा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसुचक ७.०४ अंकले बढेर ४५९.८४ को बिन्दुमा पुगेको छ ।

सोही अवधी सम्म कारोबारमा आएका २०९ कम्पनीको ५१ लाख ११ हजार ६१३ कित्ता शेयर ३५ हजार ५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६६ करोड ३३ लाख रुपैैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया