काठमाडौं, निषेधाज्ञाको अवधीमा पनि शेयर कारोबार बन्द नहुने भएको छ । वैशाख १६ गते काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुन लागे पनि शेयर भने खुला रहने भएको छ ।
नेपाल स्टक एक्सेन्च (नेप्से)ले एक सूचना सार्वजनिक गदैं शेयर बजार खुला रहने बताएको छ । शेयर किन बेचको लिनु वा दिनु पर्ने भुक्तानी कनेक्ट आईपियसबाट सिध्रैं बैंक खातामा जम्मा गर्ने सकिने भएकाले बजार बन्द नगर्ने नेप्से जनाएको छ ।
प्रतिक्रिया