काठमाडौ, कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से)मा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमुल्य मा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.२५ प्रतिशत अर्थात ७६ अंकले बढेको हो ।
कम्पनीको शेयरमुल्य ९०१ रुपैंया पुगेको छ ।
आज कम्पनीको शेयर कारोबारमा खरिदकर्ता र बिक्रीकर्ता चाप पनि उच्च रहेको छ ।
प्रतिक्रिया