महिला लघुवित्तको शेयरमुल्यमा ९ % भन्दा बढीकाे वृद्धि, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । 

लघुवित्तको शेयरमुल्य ९.९६ प्रतिशतले बढेको छ । लघुवित्तको शेयरमुल्य आज २ हजार ४६६ रुपैंयामा कारोबार सुरु भएको छ ।

लघुवित्तको शेयर मुल्य २ हजार ५८३ रुपैंया पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया