काठमाडौं- आज कारोबारको तेस्रो दिन विशाल बजार कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशत अर्था ३ सय ८३ अंकले बढेको हो ।
हाल कम्पनीको शेयरमुल्य ४ हजार २१५ रुपैंया पुगेको छ ।
प्रतिक्रिया