प्रि-सेसन : नेप्से परिसूचक ०.७० अंकले घट्दा सेन्सेटिभ परिसूचक १.०५ अंकले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं - आज सोमबार कारोबारको दोस्रोदिन नेप्सेको प्रि(ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ०.७० अंकले घटेर २५७१.४९  विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.०५ अंकले बढेर ४६५.०९ विन्दुमा पुगेको छ । 

आज प्रिओपन सेसन कारोबारमा ४५ कम्पनीको ५२ लाख ६८ हजार ३ सय ६९ रुपैयाँको कारोबार भएको छ । हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा पुगेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया