यस्तो छ आजको सुनचादीको मूल्य

७ बर्ष अगाडि

काठमाडौं –नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ । 
हिजोको तुलनामा छापावाला र तेजावी सुनको मुल्य  १ सय कम रहेको छ ।
आईतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सयमा कारोबार भएको थियो ।
 आज चादी भने प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा चादीमा आज ५ रुपैयाँ कम रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया