विन्ध्यवासिनी हाइड्रोपावरले बोलायो साधारण सभा, कहिले कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्यालय, नयाँ बानेश्वरमा बैशाख ३१ गते बोलाएको हो । 

साधारणसभाले लेखापरिक्षकको नियुक्ति गर्ने र पारीश्रमिक तोक्ने, २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

साथै नयाँ सञ्चालक समितिको गठन गर्ने सम्बन्धिमा पनि छलफ हुने कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया