काठमाडौं - आज कारोबारको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १४.९१ अंकले बढेर २६४७.११ विन्दुमा पुगेको छ । साथै परिसूचक २.२१ अंकले बढेर ४७५.६१ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३६ कम्पनीको ९१ लाख ३६ हजार ८४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया